हुम्लाको सदरमुकाममा रोकेर राखेका सवारी साधन हिउँले ढाकेको दृश्य

हुम्लाको सदरमुकाममा रोकेर राखेका सवारी साधन हिउँले ढाकेको दृश्य

हुल्ला जिल्लाको सदरमुकाम मुसिकोट बजार क्षेत्रमा शुक्रवार रोकेर राखेका सवारीसाधन हिउँले ढाकिएको दृश्य । यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । तस्बिर दाने बोहरा