सर्बोच्च अदालत परिसरमा आदेशको प्रतीक्षामा रबि लामिछाने पत्नी निकिता

सर्बोच्च अदालत परिसरमा आदेशको प्रतीक्षामा रबि लामिछाने पत्नी निकिता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई सकिएर आदेश आउन बाँकी रहदा लामिछाने पत्नी निकिता पौडेल आदेशको प्रतीक्षामा बसिरहेको एक तस्बिर ।