हतकडी लगाएर मनाङेलाई काठमाडौं जिल्ला अदालतमा पुर्याइएको छ, अदालतमा उपस्थित गराएलगत्तै उनलाई कारागार चलान गरिने छ ।