ओखलढुङ्गा । केही दिन अगाडीको आगलागीमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका- २ ठूलाछाप स्थित बुद्धि आचार्यको घर जलेर नष्ट भएको छ । गरिब परिवारका आचार्यको दुखमा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य पुर्ब सांसद रामहरि खतिवडाले आर्थिक तथा लत्ताकपडा सहयोग प्रदान गरेका छन । बस्ने घर जलेर कठिन अबस्थामा पुगेका पीडित आचार्य परिवारलाई खतिवडाले १० हजार नगद र लत्ताकपडा ...


































