काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी ओखलढुंगाले स्थानिय तहको आन्तरिक भेला र सम्मेलन गर्ने जिम्मा युबा नेता युबराज राईलाई दिएको छ ।
जिल्ला कमिटी सदस्य तथा मानेभञ्ज्याङ गाउँपालिकाका प्रभावशाली नेता राईलाई जिल्ला कमिटी ओखलढुंगाले आज उक्त जिम्मेवारी दिएको हो ।
निर्वाचनको प्रचार प्रसारको तयारी स्वरुप जिम्मेवारी तोकेको पार्टी स्रोतले बताएको छ ।