ओखलढुंगाको टिकट पाए लुइँटेलले

    
ओखलढुंगाको टिकट पाए लुइँटेलले

नेपाली काङ्ग्रेले ओखलढुंगामा प्रतिनिधिसभको टिकट कुमार लुइँटेललाई दिएको छ ।

हिजो रामहरि खतिवडाको टिकट फाइनल भएको भनिएपनी अन्तिममा लुइँटेललाई टिकट दिईएको पार्टी स्रोतले बताएको छ ।

जेनजीको आन्दोलनपछि जनताले खोजेको परिवर्तन पार्टीले आत्मासात गरेर आफुलाई पार्टीले टिकट दिएको कुमार लुइँटेलले बताए ।