काठमाडौं । नेपाली कांग्रेसले दोलखाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पुर्ब पत्रकार तथा केन्द्रिय सदस्य अजयबाबुर सिवाकोटीलाई टिकट दिएको छ ।
संघको टिकट पाउने आशमा राजीनामा दिएका प्रदेशसभा सदस्य कुन्दन काफ्ले भने खाली हात भएका छन ।