नेपाली काङ्ग्रेससमा पार्टी शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा- बिश्व प्रकाश शर्मा बिचको सहमति पछि आएका समाचारका हेडलाईनले कार्यकर्ता अन्योलग्रस्त बनेका छ्न ।
अन्तिम सहमतिको प्रयास सकियो भन्ने भ्रमले बास्तबिकता ओझेलमा पारेको छ । यद्यपि अहिले पनि सहमतिको प्रयास जारी छ ।
सामाजिक संजालको हेडलाईनले कार्यकर्ता अन्योलमा पुगेका हुन । राजनीतिमा यस्ता घटना नयाँ देखिएकाले पनि स्थिति अन्योल बनेको हो ।