काङ्ग्रेस विवाद अन्तत सहमति, कानुनी परामर्शपछि अन्तिम ड्राफ

    
काङ्ग्रेस विवाद अन्तत सहमति, कानुनी परामर्शपछि अन्तिम ड्राफ

काठमाडौ । नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन म थापा- बिश्व प्रकाश शर्मा बिच सहमति भएको छ । नेपालको संबैधानिक ब्यबथा, निर्वाचन आयोगको कानुनी प्रक्रियाबारे परामर्श गरेर सहमतिलाई अन्तिम रुप दिन दुबै पक्ष तयार भएका छन ।

देउवाले सेरेमोनियल सभापति बस्ने बाहेक सम्पुर्ण कुरा सहमति हस्ताक्षर गर्न तयार भएका कारण कानुनी प्रक्रिया मिल्न सके केही बेरमा सहमति हुने छ । यो ऐतिहासिक सहमतको कार्यनयन भृकुटीमण्डपको आक्रोशमा भरपर्छ पार्टी स्रोतले भनेको छ ।

यद्यपि अब विवादको मुख्य मुद्वा मिलेको छ ।  वार्ताहरु निरन्तर अगाडी बढ्ने छन । अब बस्ने वार्ता अन्तिम ड्राफको हो यद्यपि भद्र सहमती भईसकेको छ ।