काठमाडौ । नेपाली कांग्रेसबीचको आन्तरिक द्वन्द्व चर्किँदै गएको छ । विशेष महाधिवेशन र संस्थापन पक्षबीच विभिन्न चरणमा वार्ता भएपनि निष्कर्षमा पुग्न नसकेको हो ।
देउवा पक्षले निर्वाचनको टिकटमा हस्ताक्षर गर्ने अख्तियारी पुर्णबहादुर खड्कालाई छाड्न तयार भएको तर आगामी १५ औं महाधिवेशनसम्म पार्टीको सेरेमोनियल सभापतिमा देउवालाई स्वीकार गर्नपर्ने बटमलाईन बनाएका छन ।
यो एकमात्र विषय मिल्न बाकी रहेकाले देउवा र गगन थापा बिच वान टु वान वार्ता हुन लागेको स्रोतहरुले जनाएका छन । देउवा र थापाको बिच सम्बादको तयारी हुदैछ स्रोतले भन्यो ।