नेपाली काङ्ग्रेस विशेष महाधिवेशन र संस्थापनपक्षको देउवाको पोजिसन के हुने भन्नेमा अड्किएको छ । पार्टी सभापति शेरबहादुर देउवा पार्टीको सम्पुर्ण जिम्मेवारी छाड्न तयार छन तर उनी पक्षका नेता त्यसमा तयार नहुदा वार्ता निर्णायक बन्न नसकेको हो ।
अब सहमतिको बिन्दु देउवाले पार्टी नेतृत्व पुर्ण बहादुर खड्कालाई छाड्न तयार छु भनेपछि सहमति हुन्छ । अन्य कुरा सबै मिल्यो मिल्न बाकी त्यही हो । वार्तामा बस्न फेरि वार्ता टोली जम्मा हुँदै छन स्रोतले भन्यो ।