काङ्ग्रेस पदाधिकारीको आकस्मिक बैठक बस्दै, विवादबारे छलफल

    
काङ्ग्रेस पदाधिकारीको आकस्मिक बैठक बस्दै, विवादबारे छलफल

काठमाडौ । नेपाली कांग्रेसभित्र नियमित र विशेष महाधिवेशनको दुई कार्यतालिकाको उत्पन्न विवाद समाधानका लागि पदाधिकारी बैठक आज दिउँसो ३ बजे बोलाइएको छ ।

सभापति शेरबहादुर देउवाले नियमित र विशेष महाधिवेशनको रस्साकस्यी बिच सहमतिको प्रयास गर्ने पार्टी स्रोतले बताएको छ । देउवाले विवाद समाधान गर्न निरन्तर छलफल गर्नेहुदा अधिबेशनका दुई मितिबारे अधिक्तम सहमति हुन सक्ने अनुमान गरिएको छ ।