जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङलाई प्रहरी प्रधान कार्यालयले नक्साल झिकाएको छ । त्यहाको जेनजी आन्दोलनमा उनको भुमिका शङ्खास्पद देखिएपछि तामाङलाई काठमाडौँ तानिएको हो ।
बारामा भने मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवरलाई पठाइएको छ ।
Post Views: 221