पहाडीको नयाँ गित तिम्रो जय होस बजार

    
पहाडीको नयाँ गित तिम्रो जय होस बजार

काठमाडौ । नव गायक उत्तम प्रसाद पहाडीको आफ्नै स्वर र रचनामा नयाँ गित बजारमा आएको छ । ” तिम्रो जय जय “बोलको गीत मार्फत पहाडी साङ्गितिक क्षेत्रमा उदायका हुन । फिक्कल गाउँपालिका- 4 खाङ्साङ्ग सिन्धुली निबासी गायक पहाडीले घृणा गर, वा जे गर तिम्रो भलो मात्र चिताउने छु । परिस्थिति अनुकुल/ प्रतिकुल जस्तो आवस माया गरिरहने छु जस्ता गहन शब्द मार्फत सन्देश मुलक गित बजारमा ल्याएका हुन ।
छोटो समयमै गितको चर्चा चलिरहेको छ । उत्तम प्रसाद पहाडीको युटुब च्यानल मार्फत यो गित सुन्न सकिन्छ । गायक पहाडी लामो समय देखि शिक्षण पेसामा समेत आबद्ध छ्न ।