रामहरि खतिवडाको नाममा अन्तत टिकट फाइनल

    
रामहरि खतिवडाको नाममा अन्तत टिकट फाइनल

नेपाली काङ्ग्रेले ओखलढुंगामा प्रतिनिधिसभको टिकट रामहरि खतिवडालाई दिएको छ । पार्टीको तर्फबाट उनले टिकट पाएको पार्टी उच्च स्रोतले बतायो ।

अन्तत टिकट खतिवडाको फाइनल भएको छ खतिवडालाई फोन गरेर टिकट लिन आउन भनिएको आधिकारिक स्रोतले पुष्टि गरेको छ ।  टिकट पाएसगै उनी उम्मेदवारी दर्ताको लागि ओखलढुंगा हिड्ने तयारीमा छन ।