निर्वाचन आयोगले आधिकारिक मान्यता आफू नेतृत्वको काङ्ग्रेसलाई दिएपछि पार्टी सभापति गगन थापाले कसैले हारेको महसुस नगर्न आग्रह गरेका छन ।
उनले एक सन्चार माध्यमसग कुरा गर्दै भने पार्टी विशेष महाधिवेशनमा उपस्थित हुने नहुने सबैको हो । यश अगाडीको केन्द्रिय समितिले ल्याएको १५ औं महाधिवेशनको तालिका अनुसार वैशाखमा नियमित महाधिवेशन गर्छु, गगन थापाले भने ।