वार्ता बिफल भए सानेपा कारबाहीमा उत्रने र भृकुटीमण्डप निर्वाचनको माहोलमा होमिने

    
वार्ता बिफल भए सानेपा कारबाहीमा उत्रने र भृकुटीमण्डप निर्वाचनको माहोलमा होमिने

नेपाली काङ्ग्रेस पार्टी केन्द्रिय समिति र विशेष महाधिवेशन स्थलको बिच निर्णयको प्रतीक्षा भईरहेको छ । दुबै पक्षले  बालुवाटार बैठकको निर्णय कुरिरहेका छौँ भनेका छन ।

दोस्रो चरणको वार्तामा सहमति नजुटेको अवस्थामा अब सानेपाले अनुशासनको कारबाही (निष्कासन) र भृकुटीमण्डपले निर्वाचन प्रक्रिया अगाडी बढाउनुको विकल्प छैन’ ती नेताहरुले भने, ‘सकेसम्म सहमति जुटोस् भनेर हामी पर्खिरहेका छौँ ।