छिनोफानोको अन्तिम वार्तामा बस्ने काङ्ग्रेस शिर्ष नेताको तयारी

    
छिनोफानोको अन्तिम वार्तामा बस्ने काङ्ग्रेस शिर्ष नेताको तयारी

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  पूर्णबहादुर खड्का, शेखर कोइराला र रमेश लेखकलाई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासग अन्तिम बार्ता गर्न जिम्मेवारी दिएका छन ।

विशेष महाधिवेशनको बन्दसत्रमा थापा र शर्मा ब्यस्त रहेकाले दिउँसोसम्म भेटघाट हुन सक्ने स्रोतहरुले जनाएका छन । त्यो भेटले पार्टीको भबिस्य फुट्ने वा एकता हुने निर्धारण हुने अनुमान छ । त्यो वार्ता निचोडमा नपुगे एकले अर्को विरुद्ध कारबाही गर्ने सम्मको तहमा पार्टी पुग्ने सम्भावना छ स्रोतले भन्यो ।