काठमाडौ । नेपाली कांग्रेसको शुभेच्छुक सस्था नेपाल लोकतान्त्रिक होटल व्याबसायिक संघको केन्दिय महासचिबमा ऋषि कुमार चौलागाईं मनोनीत भएका छ्न । काठमाडौमा भएको अधिबेशनबाट निर्बिरोध मनोनीत भएका चौलागाईं एक सफल ब्याबसायी समेत हुन । ओखलढुंगा क प्रदेश कार्यसमिति सचिब रहेका युबा नेता चौलागाईं चर्चित र हक्की स्वभाबका नेतामा पर्दछ्न । ओखलढुंगाको सिद्विचरण नगरपालिकाका सिमित नेता मध्ये उनी विवाद रहित नेताको सुचिमा पर्ने जिल्लाकै एक नेताले बताएका छ्न ।