काङ्ग्रेस ओखलढुंगाको टिकट रामहरि खतिवडाले पाउने

    
काङ्ग्रेस ओखलढुंगाको टिकट रामहरि खतिवडाले पाउने

नेपाली काङ्ग्रेले ओखलढुंगामा प्रतिनिधिसभको टिकट रामहरि खतिवडालाई दिएको छ । उनको हातमा टिकट प्राप्त हुने क्रममा रहेको स्रोतको दाबी छ ।

पार्टी सभापति गगन थापाले सम्मान जनक टिकट बितरण गर्ने बताए अनुरुप खतिवडाले टिकट पाएका हुन । पार्टी मिलेर जाने सहमति भए पश्चात् सभापति थापा  टिकट खतिवडालाई दिन सहमत भएका हुन स्रोतले भन्यो ।