ओखलढुंगाको एमालेद्वारा आकस्मिक पत्रकार सम्मेलन हुदै

    
ओखलढुंगाको एमालेद्वारा आकस्मिक पत्रकार सम्मेलन हुदै

नेकपा एमालेले ओखलढुंगामा पार्टीको केन्द्रिय सदस्य अस्मिता थापालाई प्रतिनिधिसभाको उम्मेदवार उठाएपछि पार्टी भित्र आन्तरिक द्वन्द्व सुरु भएको छ ।

आन्तरिक द्वन्द्व बढाउने गरि टिकट बितरण गरिएको भन्दै जिल्ला नेताहरूले केही बेरमा काठमाडौमा पत्रकार सम्मेलन गर्ने बताएका छन ।  द्वन्द्वमा फसेको एमाले ओखलढुंगा थापाको टिकटसगै आन्तरिक दलदलमा फसेको पार्टी स्रोतले बताएको छ ।