काठमाडौ । ओखलढुंगाको सुनकोशी गाउँपालिका- ५ कि समाजसेबी निलम (निरु) तामाङले स्थानीय कालिका आधारभुत बिध्यालयका पढ्ने बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेकी छिन ।
काठमाडौको आरुबारी स्थित जीवन तारा एकेडेमी स्कुलमा कार्यरत तामाङले बिध्यालयमा अध्यापनरत सम्पुर्ण विद्यार्थीको लागि कापी, कलम सहितको स्टेसनरीका सामाग्री उपलब्ध गराएको बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष मुन्ना तामाङले बताएका छन ।