ओखलढुंगाको सुनकोशी- ९ मा सोनाम ल्होछारको भब्य कार्यक्रम हुदै

    
ओखलढुंगाको सुनकोशी- ९ मा सोनाम ल्होछारको भब्य कार्यक्रम हुदै

पासाङ पाख्रीन

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका- ९ मा सोनाम ल्होछारको विभिन्न कार्यक्रम हुने भएको छ । मञ्जुश्री संवत् २८६१ औं डुलसा पुख्री ल्हो सोनाम ल्होछारको अवसरमा यहि माघ २२ गते शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

स्थानीय कलाकारको उपस्थितिमा हुने कार्यक्रम भब्य र सब्य हुने बताईएको छ ।