चन्द्रमाबाट पृथ्वीमा हेर्दा चन्द्रयानका कमाण्डरको अनुभव

    
चन्द्रमाबाट पृथ्वीमा हेर्दा चन्द्रयानका कमाण्डरको अनुभव

चन्द्रमाबाट २,४०,००० माइल पर रहेको मेरो प्यारो घर पृथ्वीलाई हेर्न पाउनु अविस्मरणीय अनुभव थियो । त्यति टाढाबाट पृथ्वीलाई हेर्दा यहाँको छुद्र राजनीति, असहिष्णु राष्ट्रिय स्वार्थ, यहाँको अनिकाल, युद्धहरू र रोगका महामारी जस्ता कुनै कुरा देखिँदा रहेनछन् । मनलाई क्षणिक भएपनि सन्तोष भयो !
– फ्र्याङ्क बोरम्यान
(अपोलो -8 चन्द्रयानका कमाण्डर)
– स्रोत उनको भनाईको नेपाली अनुबाद नेपाल कृषि बिश्वबिध्यालयका एक बैज्ञानिक