पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं ५ का वडा सचिव कणबहादुर दर्लामीमगर मृत भेटिएका छन । वडा कार्यालयको कम्पाउन्डमा झुण्डिएको अवस्थामा शब फेला परेको हो । प्रहरी स्रोतले किन झुन्डिएर आत्माहत्या गरे भन्ने बारेमा अनुसन्धान गरिरहेको छ । बिस्कृत विवरण आउन बाकी छ ।
Post Views: 234