नेपाली काङ्ग्रेसको बागमती प्रदेश सदस्यमा ठकुरी मनोनीत

    
नेपाली काङ्ग्रेसको बागमती प्रदेश सदस्यमा ठकुरी मनोनीत

नेपाली कांग्रेस मकवानपुर काठमाडौ सम्पर्क समितिका निवर्तमान सभापति पुरूषाेत्तम ठकुरी नेपाली कांग्रेस बागमती प्रदेशको आमन्त्रित सदस्यमा मनोनित भएका छन ।
बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले पार्टीको नियमावली २०७६ को दफ्फा ५६(२) बमोजिम मनोनीत गरेका हुन । युबा ब्याबसायी ठकुरी सामाजिक क्षेत्रमा सक्रिय छन । मकवानपुर जिल्लाका उनी चर्चित पात्र हुन ।