ओखलढुंगाको चम्पादेबी गाउँपालिका अध्यक्ष नबराज केसी र वडा नम्बर 2 का अध्यक्ष बिष्णु पुलामी अन्य मजदुर सगै ककनी मन्दिर परिसरको भग्नाबशेषमा पहिरो पन्छाउन ब्यस्त तस्बिर ।