ह्दय बिदारक तस्बिर: मृतकको दाहासस्कारमा सकस ! गाउँघर रितिएको उदाहरण

    
ह्दय बिदारक तस्बिर: मृतकको दाहासस्कारमा सकस ! गाउँघर रितिएको उदाहरण

ह्दय बिदारक तस्बिर ! सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका – ७ कि कृष्ण माया पहाडीको आज भएको मृत्युको तस्बिर हो । घटनाको प्रकृति हेर्दा गाउँमा मलामीको अभाव हुन थालेको तस्बिरबाटै प्रष्ट देखिन्छ ।
तस्बिरमा जम्मा तीन जना मात्र मलामी छन भने महिलाले लास बोकेको देखिन्छ । हाम्रो समाज र गाउँ खाली हुँदै गएको ज्वलन्त उदाहरण यो एउटा तस्बिरमा काफी छ ।
हाम्रो नेपाल र नेपालीले निकट भबिष्यमा यो दर्दनाक तस्बिरको उदाहरण झै सामना गर्नुपर्ने छ ।
स्रोत – युबराज पहाडी/ सिन्धुली