तस्बिरमा आज हुने आन्दोलनको ब्यानर : उठ्छ त आन्दोलन

    
तस्बिरमा आज हुने आन्दोलनको ब्यानर : उठ्छ त आन्दोलन

काठमाडौ । आजको आन्दोलनको उदेश्य के होला । आन्दोलनका सम्योजक बिजय कडेलले भने देशमा रहेको ब्याप्त बेथिति र बिशङ्गतिका विरुद्ध छेडिएको आन्दोलन निष्कर्षमा पुर्याउने दायित्व नेपाली जनताको हो । राज्य सत्ता र सङ्घियता विरुद्ध असन्तुष्टिको आन्दोलन  बिस्तारै उठ्ने राजनीति दलका जिम्मेवार नेताले बेलाबेला भन्दै आएका कारण केही आश्ङ्का उब्जिएको बिश्लेशकहरुले बताएका छ्न ।