बाल समता नेपालको महासचिवको जिम्मेवारीमा ओखलढुंगाका दाहाल

    
बाल समता नेपालको महासचिवको जिम्मेवारीमा  ओखलढुंगाका दाहाल

काठमाडौ । बाल समता नेपाल केन्द्रिय कमिटिको कार्यवाहक केन्द्रिय महासचिवमा ओखलढुंगाका रोशन राज दाहाल चयन भएका छ्न । अध्यक्ष भुपेश कृष्ण घिमिरेले दिएको जिम्मेवारी अनुसार महासचिव सोनिया धमलाले आफ्नो ब्यक्तिगत काम देखाउदै सस्थाको काम कारबाही गर्न समय अपुग हुने कारण देखाएकाले कार्यबाहक तोकिएको बाल समता नेपालले जनाएको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने सस्था रहेकाले यो सस्था प्रती सम्पुर्णको चासो समेत रहेको छ । ओखलढुंगाका सामाजिक क्षेत्रमा सक्रिय युबा दाहाललाई महासचिवको जिम्मेवारी दिए सगै समता नेपालमा थप हौसला बढेको बताईएको छ ।