काठमाडौ । प्रहरीले स्वागत नेपाललाई पक्राउ गर्ने तयारी गरिएको छ । उनलाई प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध भ्रम फैलाएको आरोपमा साइबर ब्युरोले पक्राउ गर्ने तयारी गरेको हो । फोन गरेरै नेपाललाई आफैँ ब्युरोमा आउन प्रहरीले अनुरोध गरेको प्रहरीले बतायो ।
स्वागत नेपालका अनुसार भाइटीका लगाउनुस, तिहारको बेला छ, तिहार सकिएपछी प्रहरीकोमा आउनु होला । नेपालले भने, ‘ठीकै छ, दिदीबहिनीको हातबाट भाइटीका लगाउन दिनुहुन्छ भने लगाउँछु, आज लक्ष्मीपूजा छ गर्छु तर आउनुपर्छ भने आउँछु, मैले भनेँ ।