नेपाल तेक्वान्दो संघद्वारा ओखलढुंगाका निबर्तमान अध्यक्ष राई सम्मानित

    
नेपाल तेक्वान्दो संघद्वारा ओखलढुंगाका निबर्तमान अध्यक्ष राई सम्मानित

काठमाडौ । नेपालको तेक्वान्दो खेलको विकास विस्तारमा विशेष योगदान पुर्याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री बिश्वराज बायुङ राईलाई नेपाल तेक्वान्दो संघले सम्मान गरेको छ ।

संघको पाँचौ महाधिवेशन २०८२ को अबसरमा उनलाई सम्मान गरिएको हो । राई नेपाल तेक्वान्दो संघ ओखलढुंगाका निबर्तमान अध्यक्ष समेत हुन । उनी तेक्वान्दोका छैटौं डान प्राप्त प्रशिक्षक हुन ।